© 2023
त्यो ठाउँमा सुत्केरी गराउन अस्पताल लैजान कहाँ पाउनु ? हुम्लाको अदानचुली–५ की ३२ वर्षीया गौरा छत्यालले घरमै जन्माइन् सातौँ छोरी । हुम्लाको हिउँ, पुस २९ को बिहानी । बच्चा जन्मियो । सुत्केरी गराउन सहयोग गरिरहेका साथैमा रहेका अरु महिला (सायद सुडेनी) लाई गौराले सोधिन्– के जन्मियो ? उनीहरुले जबाफ दिए,
भक्तपुर । अन्नप्राशन अर्थात् पास्नी शिशुलाई अन्न भोजन गराउने संस्कार हो । शिशुलाई शुभदिन पारेर पहिलो पटक अन्न भोजन गराउने