१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
पृथ्वीमा जीवन कहिले समाप्त हुन्छ ? अनुसन्धानमा चकित पार्ने खुलासा

एजेन्सी । संसारको अन्त्यको बारेमा धेरै प्रकारका दावीहरू वर्षौंदेखि गरिन्छ । वैज्ञानिकहरूदेखि भविष्यवक्ताहरूसम्म, मानिसहरूले पृथ्वीमा विनाशको बारेमा हरेक दिन भविष्यवाणी गर्छन् । यी सबैको बीचमा अब एउटा नयाँ दाबी गरिएको छ, जुन निकै डरलाग्दो छ । बेलायतको ब्रिस्टल युनिभर्सिटीले गरेको एउटा सुपर कम्प्युटर सिमुलेशनले २५ करोड वर्षपछि पृथ्वी मानव लगायत