६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सौर्य जहाज दुर्घटनाका पीडितले न्यायका लागि संसद गुहारे

काठमाडौँ ।सौर्य एयरलाईन्स दुर्घटनाका पीडित परिवारले न्यायका लागि संसद गुहारेका छन् । घटना भएको चार महिना बितिसक्दा पनि न्याय नपाएको भन्दैै पीडित परिवारको तर्फबाट पत्रकार प्रकाश खतिवडाले बुधबार संसद सचिवालयको अन्तराष्ट्रिय सम्बन्ध र पर्यटन समितिमा उजुरी दर्ता गराएका हुन । समितिका सभापति राजकिशोर यादव समक्ष लिखित उजुरी प्रस्तुत गदै खतिवडाले