© 2023
काठमाडौं । संसद् विघटनबारे राष्ट्रिय स्वतन्त्र पार्टीमा दुई धार देखिएको छ । जेनजी पुस्ताले गरेको आन्दोलनमा सरकारले चरम दमन गरेपछि रास्वपाका सबै सांसदहरुले राजीनामा दिइसकेका छन् । यद्यपी यो राजीनामा स्वीकृत भइसकेको छैन । तर अहिले उनीहरु नै संसद् विघटन गर्नुपर्छ वा हुँदैन भन्नेमा दुई धारमा देखिएका छन् । रास्वपा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सासंद सोबिता गौतमले सरकारले बन्दुकको सहारामा देशको भविष्यको हत्या गरेको आरोप लगाउनु भएको छ ।