© 2023
सुर्खेत। युवाको नेतृत्व क्षमता, व्यक्तित्व विकास र सामाजिक जागरूकता अभिवृद्धिका उद्देश्यले सुर्खेत महिला जेसीजले सप्ताहव्यापी अभियान सञ्चालन गर्ने घोषणा गरेको छ। शुक्रबार आयोजना गरिएको पत्रकार सम्मेलनमार्फत अध्यक्ष कमला बस्याल देवकोटाले कार्यक्रमको रूपरेखा सार्वजनिक गरेकी हुन्। कार्यक्रम साउन ३ गते शनिबार बिहान ११ बजे होटल जियानाबाट सुरु हुनेछ, जहाँ तुल्सी स्मृति