२३ जेष्ठ २०८३, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सुधन गुरुङ छानबिन समितिको म्याद पाँच दिन थप

काठमाडाैँ । पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद सुधन गुरुङमाथि छानबिन गर्न गठन गरिएको समितिको म्याद पाँच दिन थप गरिएको छ। सरकारले समितिलाई दिइएको प्रारम्भिक समयसीमा सोमबार समाप्त भएको थियो। समय सकिनुअघि नै समितिले काम सम्पन्न गर्न नसकिएको जनाउँदै म्याद थपका लागि सरकारसमक्ष अनुरोध गरेको थियो। समितिका अध्यक्ष अच्युतप्रसाद