© 2023
काठमाडौं। सुदूरपश्चिम रोयल्स दोस्रो संस्करणको नेपाल प्रीमियर लिग (एनपीएल) को फाइनलमा प्रवेश गरेको छ । भर्खरै सम्पन्न खेलमा विराटनगर किङ्सलाई ७७ रनले हराउँदै साविक उपविजेता सुदूरपश्चिमले फाइनलको टिकट काटेको हो । यद्यपि, पराजित विराटनगरलाई फाइनल पुग्ने एक मौका भने जिवितै छ । भोलि हुने एलिमिनेटर अन्तरगत काठमाण्डु गोर्खाज र लुम्बिनी