© 2023
सिरहा। जिल्लाको सुखीपुर नगरपालिका-४ पोखरियास्थित एक घरबाट सात क्विन्टलभन्दा बढी लागुऔषध गाँजा बरामद भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार आज बिहान गरिएको संयुक्त अपरेसनमा सात क्विन्टल १७ किलो तौल भएको २७ पोका गाँजा बरामद गरिएको हो । प्रहरी चौकी सिलौर्वापछवारी र सशस्त्र प्रहरी बल बेस क्याम्प सुखीपुरबाट खटिएको टोलीले