४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अकिञ्चनको ‘सायद किनाराहरू’सार्वजनिक

काठमाडौँ। कवि उमेश अकिञ्चनको कविता सङ्ग्रह ‘सायद किनाराहरू’ सार्वजनिक गरिएको छ । आज यहाँ आयोजित एक कार्यक्रमबीच रक्षामन्त्री मानवीर राई, कविहरू श्रवण मुकारुङ, रमेश क्षितिज र विमला तुम्खेवालगायतले संयुक्त रूपमा उक्त सङ्ग्रहको विमोचन गर्नुभएको हो । इन्डिगो इन्कले प्रकाशन गरेको सङ्ग्रहमा ४१ वटा कविता सङ्ग्रहित छन् । कविता सङ्ग्रहमाथि मुकारुङ,