© 2023
काठमाडौं । बौद्धधर्मावलम्बीहरुले आज सागा धावा पर्व भनाएका छन् । १५ दिन अघि सुरु भएको यो पर्व आजको रात पछि समापन हुन्छ । यो पर्व चन्द्र पात्रोनुसार (धावाशिपा) चौथो महिनामा पर्दछ । यो पर्वको अबसरमा स्वयम्भूनाथ परिसरमा बौद्धधर्मावलम्बीहरुको धुईचो लागेको छ । पूर्णीमाको अगाडीको रातभर जाग्राम बस्ने , सुतेर स्वयम्भू