© 2023
काठमाडौं । प्रतिनिधिसभाका सांसदहरूले भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी बेपत्ता भएका नागरिकको खोजी कार्य तीव्र बनाउन सरकारको ध्यानाकर्षण गराएका छन् । प्रतिनिधिसभाको बिहीवारको बैठकमा आकस्मिक समय लिएर बोल्दै सांसदहरूले बाढीपछि प्रभावित क्षेत्रमा उद्धार तथा राहतको गति बढाउन, स्वास्थ्य सेवा प्रभावकारी बनाउन र अवरुद्ध सडक तथा