२२ आश्विन २०८१, मंगलवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
माओवादीका केन्द्रीय सदस्य डंगोल १५० जना अगुवा कार्यकर्तासहित एमाले प्रवेश

ललितपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य सरोज डंगोल नेकपा (एमाले) मा प्रवेश गरेका छन् । नेकपा (एमाले) ललितपुरद्वारा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनीसहित १५० जनाभन्दा बढी कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरे । अध्यक्ष केपी शर्मा ओलीले डंगोलसहित माओवादी र नेपाली काँग्रेसबाट एमालेमा प्रवेश गर्नुभएकाहरूलाई माला लगाई स्वागत