६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेस प्रदेश सभामुख यादवले लिए शपथ

जनकपुरधाम। मधेस प्रदेस सभाका नवनिर्वाचित सभामुख रामअशिष यादवले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश सभाबाट आजै सभामुखमा निर्वाचित भएका सभामुख यादवले शपथ ग्रहण गर्नुभएको हो । उहाँलाई मधेसका प्रदेश प्रमुख डा. सुरेन्द्र लाभले शपथ ग्रहण गराउनु भयो । यसअघि आजै बसेको प्रदेश सभामा मत विभाजन प्रक्रियामार्फत सभामुखमा