© 2023
इलाम। यहाँको श्रीअन्तु सामालबुङ खानेपानी आयोजना निर्माण कार्य सम्पन्न भएको छ । आज एक कार्यक्रमकाबीच खानेपानीमन्त्री प्रदीप यादवले आयोजनाको उद्घाटन गर्दै यसले यस क्षेत्रको खानेपानी समस्या समाधानमा उल्लेख्य टेवा पुग्ने बताउनुभयो । उहाँले देशका विभिन्न ग्रामीण बस्तीमा शुद्ध खानेपानीको अभाव पूर्ति गर्न सरकारले प्राथमिकताका साथ काम गरिरहेको र सोहीअनुसार यहाँ