२१ कार्तिक २०८१, बुधबार
,
Latest
आईपीएलको मेगा अक्सन साउदी अरबमा हुने, यी खेलाडीहरु बिक्न सक्छन् करोडौं मूल्यमा उपनिर्वाचनको तयारीबारे छलफल गर्न एमालेले बोलायो सचिवालय बैठक राजस्व संकलनमा थप मेहनत गर्न अर्थमन्त्रीको निर्देशन स्थानीय जातका गाई संरक्षण गर्न एक करोडको कोष ग्लोबल आइएमई बैंकका ग्राहकहरुले यती एयरलाइन्सको टिकट खरिदमा क्यासब्याक अफर ट्रम्प विजयबाट मात्र ४० सिट टाढाः पछिल्लो १० राज्यमा मतगणना जारी भोलिदेखि पोखरामा ‘क्रस कन्ट्री दौड’सहितका विविध कार्यक्रम कार्तिक आर्यनले भने– म सिंगल छु अमेरिकामा राष्ट्रपति चुनावः ५० मध्ये ४० राज्यको नतिजामा ट्रम्प अगाडी, बहुमतबाट ४० सिट टाढा भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट
तपाईं के खोज्दै हुनुहुन्छ ?
२४ वर्षीय युवाको लोभलाग्दो व्यावसायिक फूलखेती

भेरीगङ्गा (सुर्खेत): सुर्खेत भेरीगङ्गाका- ११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त हुनुहुन्छ । अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याइ नभ्याइ छ । उहाँले तिहारमा मात्रै रु पाँच लाखको फूलहरु बेच्ने लक्ष्य राख्नुभएको छ । भाइटीका आउन एक दिनअघिसम्म समीरले करिब रु तीन लाख ५० हजारको कारोबार