१३ फाल्गुन २०८१, मंगलवार
February 25, 2025 Tuesday
Latest
कामपाद्वारा विभिन्न समस्यामा परेका ७३ बालबालिकाको उद्धार प्रकृतिका बुवासँग प्रधानमन्त्री ओलीको टेलिफोन संवाद स्वास्थ्यमा समस्या आएपछि शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना इन्स्पेक्टर सन्तोषीको मृत्यु प्रकरणमा इन्स्पेक्टर जोशी पक्राउ काभ्रेमा बस दुर्घटना हुँदा १७ जना घाइते सुनको मूल्यमा नयाँ रेकर्ड, तोलामा कति पुग्यो? वीरगञ्ज नाका हुँदै सात महिनामा एक खर्ब चार अर्बको पेट्रोलियम पदार्थको आयात भोजपुरको विकट ‘लुङ्थुङ’मा स्वास्थ्य एकाइ स्थापना बालबालिकाका विषय साझा मुद्दा हुन्, एउटै संयन्त्र बोध गरेर अगाडि बढौँ- उपप्रमुख डंगोल जग्गा विवादले रोकियो कर्णाली ‘हाई अल्टिच्यूट ट्रेनिङ सेन्टर’ निर्माण
तपाईं के खोज्दै हुनुहुन्छ ?
त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल

खोटाङ । विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न पहल थालिएको छ । हिन्दू, बौद्ध र किरात धर्मावलम्बीको सङ्गमस्थल खोटाङको हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्न हलेसी तुवाचुङ नगरपालिकाले पहल थालेको हो । नगरपालिकाको हिउँदे नगरसभाले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसीलाई विश्व सम्पदा सूचीमा सूचीकृत गर्ने निर्णय पारित गरेको नगरप्रमुख विमला