• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo
बागलुङ बस दुर्घटनामा पत्रकार परियारको निधन

काठमाडौँ । बागलुङको निसीखोला गाउँपालिकामा भएको बस दुर्घटनामा परेर रुकुमका पत्रकार विक्रम परियारको निधन भएको छ। रुकुम पश्चिमबाट मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नम्बरको बागलुङको सोमबार दुर्घटना हुँदा अन्नपूर्ण पोष्टमा कार्यरत पत्रकार परियारसहित ९ जनाको मृत्यु भएको हो । परियार नेपाल पत्रकार महासंघ जिल्ला