६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
‘वासु रिमाल यात्री पुरस्कार’ सदरुल र थापालाई

काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घले यस वर्षको ‘वासु रिमाल यात्री पुरस्कार’ मोहम्मद सदरुल र मैना थापालाई प्रदान गर्ने निर्णय गरेको छ । सङ्घको यही फागुन ४ गतेको बैठकले उहाँहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । थापा विसं २०४३ असार २५ गतेदेखि रासस केन्द्रीय