२९ आश्विन २०८३, बिहीबार Thursday, October 15, 2026
२९ आश्विन २०८३, बिहीबार
ताजा खबर
News Polar शिक्षा बजेटमा प्रदेशको हिस्सा बढाउने तयारी, पूर्वाधार मूल्याङ्कन सुरु News Polar करदाता प्रोत्साहन उपहार कार्यक्रममा बिल प्रविष्ट गर्ने अन्तिम म्याद असोज ३१ News Polar कांग्रेस महाधिवेशनको सम्पूर्ण मतपरिणाम आज रातिसम्म सार्वजनिक हुने News Polar उदयपुरबाट वार्षिक तीन हजार मेट्रिकटन मासु निर्यात News Polar कांग्रेस खुला केन्द्रीय सदस्यमा चिरीबाबु महर्जनको अग्रता, कुन उम्मेदवारकाे कति मत? News Polar लमजुङ कालिकाः जहाँ देशबासीको कल्याणका लागि गरिन्छ पूजा News Polar विज्ञापन बोर्डको वार्षिक प्रतिवेदन पेसः ‘डिजिटल’ विज्ञापन नियमन प्राथमिकतामा News Polar कविता: आश मरेको छैन News Polar प्राकृतिक उपचारस्थल सिङ्गा तातोपानी कुण्ड पुनःसञ्चालन News Polar वीरगञ्जमा दशैंका लागि नयाँ नोट वितरण सुरु, प्रतिव्यक्ति १८ हजार ५०० रुपैयाँ साट्न पाइने News Polar दसैँको चहलपहल बढे पनि बाजुराका किसान धान भित्र्याउन व्यस्त News Polar फर्सेका बाढीपीडितलाई दसैँको रौनकले छोएन् News Polar कर्णाली भूगोल खुला पुरुषतर्फ कांग्रेस केन्द्रीय सदस्यमा खडकबहादुर शाही निर्वाचित News Polar नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा–आराधना गरिँदै News Polar घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन News Polar शिक्षा मन्त्रालयद्वारा बजेट कार्यान्वयन र नीतिगत सुधारका लागि सातै प्रदेशमा कार्यशाला News Polar हिमाल आरोहणका लागि ७१ देशका एक हजार ९८ आरोहीलाई अनुमति News Polar कृषिमा उत्पादन लागत कम गर्न प्रविधिको प्रयोग News Polar चाडपर्व लक्षित सुरक्षा जाँचमा कडाइ News Polar यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

‘वासु रिमाल यात्री पुरस्कार’ सदरुल र थापालाई

‘वासु रिमाल यात्री पुरस्कार’ सदरुल र थापालाई
अ अ+ अ-

काठमाडौँ: राष्ट्रिय समाचार समिति (रासस) कर्मचारी सङ्घले यस वर्षको ‘वासु रिमाल यात्री पुरस्कार’ मोहम्मद सदरुल र मैना थापालाई प्रदान गर्ने निर्णय गरेको छ ।

सङ्घको यही फागुन ४ गतेको बैठकले उहाँहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको सङ्घका अध्यक्ष पवित्रा गुरागाईंले जानकारी दिनुभयो । थापा विसं २०४३ असार २५ गतेदेखि रासस केन्द्रीय कार्यालयमा कार्यरत हुनुहुन्छ भने सदरुल राससको कोशी प्रदेश कार्यालय विराटनगरका प्रमुख एवं वरिष्ठ समाचारदाताका रुपमा कार्यरत हुनुहुन्छ ।

स्व यात्री सङ्घका संस्थापक अध्यक्ष हुनुहुन्थ्यो । उहाँले राससबाट १०औँ तह (सम्पादक) बाट अवकाश लिनुभएको थियो । यात्रीका परिवारले उहाँको सम्झनास्वरुप स्थापना गर्नुभएको उक्त पुरस्कारको राशि जनही रु पाँच हजार एक छ । सो पुरस्कार राससको ६४औँ वार्षिकोत्सवको अवसरमा यही फागुन ७ गते प्रदान गरिने जनाइएको छ । रासस