२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
वानीरा फाउन्डेसन: मूर्ति, सङ्ग्रहालय र पुरस्कार

काठमाडौँ । महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीले मंगलबार राजधानी काठमाडौँमा एक समारोहका माझ वानीरा फाउन्डेसन भवनको उद्घाटन गर्नुभयो । सोही अवसरमा महासमालोचक प्रा.डा. त्रिपाठीले नेपाली साहित्यका विश्व नारी रत्न डा.वानीरा गिरीको पूर्ण कदको प्रतिमा उद्घाटन गर्नुभयो । साथै उहाँले वानीरा सङ्ग्रहालयको पनि उद्घाटन गर्नुभयो । त्रिपाठीले  सुप्रसिद्ध साहित्यकार कालीप्रसाद रिजाललाई एक लाख