© 2023
काठमाडौं । नेपालमा लोकतन्त्र स्थापनाको १९ वर्ष पूरा भएको छ । २०६२/६३ सालको जनआन्दोलन सफल भएपछि २०६३ साल वैशाख ११ गते तत्कालीन राजाको हातबाट राजनीतिक दलहरुले सत्ता खोसे लिएको दिनको सम्झनामा आज लोकतन्त्र दिवस मनाइँदै छ । १९औँ लोकतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी प्रजातान्त्रिक तथा लोकतान्त्रिक सङ्घर्षमा आफ्नो अमूल्य