२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
एनपिएलमा दोस्रो अर्धशतक जनकपुरका मिलन्थाको नाममा

काठमाडौँ । जनकपुर बोल्ट्सका लाहिरु मिलन्थाले विराटनगर किङ्सविरुद्व अर्धशतकीय पारी खेलेका छन् । आज त्रिभुवन विश्वविद्यालय क्रिकेट मैदान कीर्तिपुरमा सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल)को उद्घाटन खेलमा मिलन्थाले ५३ बल खेल्दै नौ चौका र तीन छक्काको मद्दतमा ७५ रन बनाए । मिलन्था प्रेरित जनकपुर बोल्ट्सले विराटनगर किङ्सलाई आठ विकेटले पराजित गर्यो