६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
इतिहास रच्दै लायन मिलन थापा मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित

काठमाडौं। लायन्स इन्टरनेसनल मल्टिपल डिष्ट्रिक्ट ३२५ को ५४ वर्षको इतिहासमा पहिलोपटक महिला नेतृत्व स्थापित भएको छ। डिष्ट्रिक्ट ३२५ जे की गभर्नर लायन मिलन थापा आगामी लायन वर्ष २०२५ का लागि मल्टिपल काउन्सिल चियरपर्सनमा निर्विरोध निर्वाचित भएकी हुन्। निर्वाचनका लागि तोकिएको समयसीमाभित्र थापाको मात्र उम्मेदवारी परेको हुँदा उनी निर्विरोध बन्न पुगेकी