१९ मंसिर २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
लागु औषध ट्रामाडोल १७,४०० क्याप्सुल सहित ७ जना पक्राउ

चितवन। भरतपुर महानगरपालिका–९, पारस बसपार्कस्थित न्युधौलागिरी भोजान घर एण्ड लजबाट चितवन प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गर्दै सात जनालाई नियन्त्रणमा लिएको छ। जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार, विशेष सूचनाका आधारमा कोठा नम्बर १०६ को चेकजाँच गर्दा Tramal-50 लेखिएको १७ हजार ४ सय क्याप्सुल फेला परेको हो। यी क्याप्सुल प्रतिबन्धित लागुऔषधमा पर्ने