१९ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा २६ वर्ष कान्छीसँग विवाह…

एजेन्सी । अमेरिकी अर्बपति रुपर्ट मर्डोकले ९३ वर्षको उमेरमा पाँचौं विवाह गरेका छन् । उनले रुसी मूलकी जीवविज्ञानी एलेना झुकोभालाई आफ्नो पाँचौं श्रीमती बनाएका छन् । जुकोभा रुपर्टभन्दा २६ वर्ष कान्छी छिन् । उनको उमेर ६७ वर्ष छ । उनीहरु दुवैले शनिबार क्यालिफोर्नियामा विवाह गरेका हुन् । दुवैले ३ महिनाअघि