© 2023
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले वृहत राजनीतिक संवाद गर्नेलगायतका चार बुँदे निर्णय गरेको छ । रास्वपाको पार्टी सचिवालयको कात्तिक ९ र ११ गते बसेको बैठकले जेन–जी पुस्ताले सुशासनको पक्षमा गरेको निर्णायक हस्तक्षेपपछि परिवर्तित राजनीतिक परिवेशमा मुलुकको दीर्घकालीन रुपान्तरणका लागि यही कात्तिक १४ गते वृहत राजनीतिक संवाद गर्ने निर्णय गरेको हो

काठमाडौं । विपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय र संसदीय दलको बैठक आज बस्दैछ । सचिवालय बैठक दिउँसो १ बजे