© 2023
काठमाडौँ। वर्षायाम सुरु भएसँगै देशभर बाढी, पहिरो र अन्य दैवी प्रकोपका सम्भावित जोखिमलाई ध्यानमा राख्दै तथा पछिल्लो समय देशभर देखिएको रगतको अभाव न्यूनीकरण गर्न काठमाडौंको अनामनगरमा विशेष रक्तदान कार्यक्रम सम्पन्न भएको छ। राष्ट्रिय श्रष्टा तथा प्रस्तोता प्रतिष्ठानको आयोजनामा सामाजिक विकास भवनमा सम्पन्न उक्त रक्तदान कार्यक्रममा सयौंको संख्यामा रक्तदाताहरूको उल्लेखनीय सहभागिता