© 2023
झापा। पहिचान पक्षधर चार वटा राजनीतिक पार्टीबीच आज एकता भएको छ । झापाको विर्तामोडमा राष्ट्रिय मुक्ति पार्टी नेपाल, नेपाल जनमुक्ति पार्टी (एकता पक्षधर), कोचिला सङ्घर्ष समिति र सङ्घीय लिम्बूवान पार्टीबीच एकता भएको हो । एकतापछि पार्टीको नाम ‘राष्ट्रिय मुक्ति पार्टी नेपाल’ भएको छ । पार्टी एकता घोषणासँगै चारवटै पार्टीका नेतृत्वले