© 2023
काठमाडौं । राप्रपा युवा संगठनको काठमाडौं अधिवेशन बिथोलिएपछि राप्रपा महामन्त्री डा. धवलशम्शेर राणा निकट समूहले समानान्तर समितिको घोषणा गरेका छन् । चाबहिलमा आयोजित जिल्ला अधिवेशनमा पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र महामन्त्री राणा निकट दुई पक्षबीच हात हालाहाल भएको थियो । अधिवेशनमा तनावको अवस्था उत्पन्न भएपछि अध्यक्ष लिङ्देनले अधिवेशन स्थगित गर्न

राप्रपा निकट युवा संगठनको काठमाडौं जिल्ला अधिवेशनमा दुई पक्षबीच विवाद हुँदा हात हालाहाल भएको छ ।