२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
श्रममन्त्री भण्डारी र जेनजी अगुवाबीच भेटवार्ता

काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री राजेन्द्रसिंह भण्डारी र जेनजी आन्दोलनका अगुवाबीच भेटवार्ता भएको छ । भेटका क्रममा मन्त्री भण्डारीले प्रधानमन्त्रीले आफूलाई जेनजीको भावना अनुरुप काम गर्न निर्देशन दिएको उल्लेख गर्दै सोहीअनुसार जेनजीकै पक्षमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको उहाँको सचिवालयले जनाएको छ । मन्त्री भण्डारीले आफू मन्त्री पदमा रहँदासम्म