© 2023
काठमाडौं । राहदानी विभागले सेवाग्राहीको सुविधालाई ध्यानमा राख्दै राहदानी आवेदन फाराम आगामी सोमबारसम्म खुला रहने जनाएको छ । विभागले शुक्रबार सूचना जारी गर्दै सार्वजनिक बिदाका दिन शनिबार र आइतबारसमेत गरी २०८३ साउन १८ गतेसम्म आवेदन फाराम खुला रहने जानकारी दिएको हो । साथै, वैदेशिक रोजगार विभागले २०८३ साउन १४ गते