© 2023
काठमाडौं । नेकपा एमालेले आज काठमाडौंमा युवा महोत्सव गर्दैछ । लोकतन्त्र दिवसको अवसर पारेर एमालेले दिउँसो १ बजेदेखि भृकुटीमण्डपमा महोत्सव गर्न लागेको हो । कार्यक्रममा पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सङ्क्षिप्त शुभकामना मन्तव्य राख्ने र बाँकी सबै वक्ता युवा रहने छन् । जसअनुसार प्रतिनिधि

काठमाडौं । नेकपा एमाले काठमाडौंले काठमाडौंमा युवा महोत्सव २०८० आयोजना गर्ने भएको छ । एमाले काठमाडौंले समृद्धिका लागि युवा भन्ने