© 2023
काठमाडौ । निवर्तमान परराष्ट्रमन्त्री आरजु राणाले युलेन्स स्कुलको व्यवस्थापन समितिको अध्यक्षबाट राजीनामा दिएकी छिन् । कांग्रेस नेतृसमेत रहेकी राणाले काठमाडौं र ललितपुरस्थित दुवै स्कूलबाट राजीनामा दिएकी हुन । अभिभावकको बैठकमा विद्यालय व्यवस्थापन समितिको अध्यक्षबाट राणाले राजीनामा दिएको जानकारी गराइएको एक अभिभावकले जनाए । गत २४ भदौमा जेनजी आन्दोलनमा युलेन्स स्कुलमा

काभ्रेपलाञ्चोक । युलेन्स एजुकेशन फाउण्डेशन स्थापना भएको २० वर्ष पूरा भएको अवसरमा फाउण्डेशन र बनेपा नगरपालिकाको संयुक्त पहलमा शुक्रबार काभ्रेपलाञ्चोक