© 2023
काठमाडौं: नेपालस्थित बंगलादेश दूतावासले शनिबार काठमाडौंको उत्सव कुञ्ज बैंक्वेटमा ‘बंगलादेश म्याङ्गो डेलिकेसी’ नामक आँप महोत्सव आयोजना गर्दै बंगलादेशका विभिन्न प्रजातिका ढिलो सिजनमा फल्ने उत्कृष्ट आँप तथा आँपजन्य उत्पादनको प्रदर्शनी गरेको छ। कार्यक्रममा सार्कका महासचिव मोहम्मद गोलाम सरवार प्रमुख अतिथिका रूपमा सहभागी भएका थिए भने नेपालको परराष्ट्र मन्त्रालयको दक्षिण एशिया महाशाखाका सहसचिव