© 2023
काठमाडौँ। वरिष्ठ साहित्यकार एवं शिक्षाविद् मोहन सिटौलाको जीवनमा आधारित रहेर शारदा मासिकले प्रकाशित गरेको ‘मोहन सिटौला व्यष्टि र समष्टि’ विमोचित भएको छ । काठमाडौँमा सोमबार पुस्तक विमोचन गर्दैै नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति गङ्गाप्रसाद उप्रेतीले पुस्तकले सिटौलाको योगदानबारे स्मरण गराउन मद्दत पुग्ने बताउनुभयो । उहाँले सिटौलाका बारेमा अझ ठूलो बृहत् पुस्तक निकाल्ने