२० मंसिर २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मोरक्को भूकम्प: दुई हजार आठ सय जनाको मृत्यु, सहायता नपाएको…

मौले ब्राहिम । मोरक्कोमा भूकम्पबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार आठ सय पुगेको छभने तीन हजार जना घाइते भएका छन् । अधिकांश भूकम्पपीडितले सरकार तथा अन्य निकायबाट सहायता नपाएको गुनासो गरेका छन् । भूकम्पबाट आघातग्रस्त घरबारविहीनहरूले आफ्नो ज्यान जोकिए पनि बाँकी जीवन जिउन आफूसँग केही नभएको र गत शुक्रबारदेखि नै

मोरक्को भूकम्पको विनाशलिलाः २,००० भन्दा बढीको मृत्यु (फोटो फिचर)

गएको शुक्रबार राति करिब ११ बजे मोरक्कोमा ६.८ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गयो । यस भूकम्पबाट २ हजारभन्दा बढी नागरिकको मृत्यु