© 2023
वीरगञ्ज । मुस्लिम समुदायले पर्सा जिल्लामा पनि मोहर्रम पर्व मनाइरहेका छन् । यस अवसरमा आज वीरगञ्ज महानगरका विभिन्न ठाउँबाट घण्टाघरचोकमा आएर मुस्लिम समुदायका युवाले लाठ्ठीका विभिन्न कला प्रदर्शन गरेका छन् । नेपाल मुस्लिम समाज सङ्घका उपसचिव अलिअस्गर अन्सारीले वीरगञ्जसहित पर्सा जिल्लामा विभिन्न प्रकारका कला प्रस्तुत गरेर मोहर्रम पर्व मनाइरहेको बताउनुभयो

टीका थाप्दा मैले मान्ने हिन्दू समुदायका मान्यजनलाई खुसी मिल्छ र उहाँहरू खुसी हुँदा मलाई पनि खुसी मिल्छ, भने त्यो खुसीमा

सद्भावको सहरले चिनिएको नेपालगञ्जमा बडादसैँको दिन मुस्लिम समुदायका अगुवाहरुले पनि आफ्ना मान्यजनबाट टीका जमरा लगाएर दसैँ मनाएका छन् ।

काठमाडौँ । नेपाल—भारत मिलत परिषद् केन्द्रले काठमाडौंका २ सय बढी मुस्लिम परिवारलाई खाद्यान्न वितरण गरेको छ । परिषद्ले काठमाडौंका २

काठमाडौँ । मुस्लिम इत्तेहाद संगठन नेपालले राष्ट्रियसभामा मुस्लिम समुदायको अनिवार्य प्रतिनिधित्व हुनुपर्ने माग गरेको छ । संगठनले नेपाली कांग्रेसका सभापति

मुस्लिम समुदाय राष्ट्र र राष्ट्रियताको बारेमा सधैं चनाखो हुने समुदाय हो। राष्ट्र निर्माणमा क्रममा हजारौंको आफ्नो बंश नै समाप्त पारेर