४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय भवन निर्माणका लागि तीन करोड बजेट

खोटाङ। दिक्तेल बजारमा स्थापना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय कला सङ्ग्रहालय’ का लागि आवश्यक भवन निर्माण गर्न नेपाल सरकार, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रु तीन करोड बजेट विनियोजन गरेको छ । विसं २०८० मा दिक्तेल बजारमा आयोजना गरिएको ‘मुन्दुम अन्तरराष्ट्रिय चित्रकला कार्यशाला तथा प्रदर्शनी–२०८०’ का क्रममा बनाइएका क्यानभास चित्र राखेर दिक्तेलमा