२९ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मधेश प्रदेश सरकारद्वारा मन्त्रिपरिषद् विस्तार

जनकपुर। मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवको सिफारिसमा आज मन्त्रिपरिषद् विस्तार गरिएको छ । प्रदेश प्रमुख कार्यालयका निमित्त सचिव शत्रुधन यादवद्वारा जारी विज्ञप्तिमा प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले  नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मङ्सिर २९ गते अर्थात आज नियुक्ति र कार्यविभाजनसहित मन्त्रिपरिषद् विस्तार गरिएको उल्लेख छ । सो