© 2023
काठमाडौँ । सत्तारुढ दल नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अभिव्यक्ति अशोभनीय भएको जनाएको छ । कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले न्युजपोलारसँग भन्नुभयो, “देखिने गरेर नेपालको संसद् र सांसदले उहाँलाई प्रधानमन्त्री बनाएको हो, नदेखिने विषयमा उहाँले कहाँ कहाँ के गर्नुभयो त्यो थाहा भएन ।” केही दिनअघि प्रधानमन्त्री प्रचण्डले आफूलाई
काठमाडौँ । नेपाली कांग्रेसको प्रचार विभाग प्रमुखमा केन्द्रीय सदस्य मीन विश्वकर्मा मनोनीत भएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले नेपाली