© 2023
काठमाडाैँ । विगत ९ दिनदेखि जारी मिटरब्याजविरुद्धको आन्दोलन सरकार र मिटरब्याज पीडित पक्षबीच ९ बुँदे सहमति भएपछि स्थगित भएको छ। गत असार २५ गते जनकपुरको त्रितियागाछीबाट सुरु भएको ‘पैदल न्याय मार्च’ बाराको निजगढ पुगेपछि असार ३२ गते गृहमन्त्री सुदन गुरुङ र पीडित प्रतिनिधिबीच काठमाडौंमा वार्ता टोली गठन गर्ने सहमति भएको