६ पुष २०८२, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी कांग्रेस सांसद माया राई…

काठमाडौं । सहकारी ठगीमा संलग्न रहेको आरोप लागेकी नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेकी छन् । सांसद राईलाई आज काठमाडौंको कपनबाट पक्राउ गरिएको हो । उपत्यका अपराध अनुसन्धान कार्यालयका टोलीले सांसद राईलाई कपनबाट पक्राउ गरेको हो । राईविरुद्ध यसअघि नै पक्राउ पूर्जी जारी भएको थियो । तर उनी फरार