४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
हृदयचन्द्र सिंह स्मृति पत्रकारिता पुरस्कार पौडेललाई

काठमाडौं । प्रेस चौतारी नेपालले पत्रकार मात्रिका पौडेललाई हृदयचन्द्रसिंह प्रधान स्मृति पत्रकारिता पुरस्कारबाट सम्मानित गर्ने भएको छ । विसं १९७२ सालमा जन्मिएर ४३ वर्षको अल्पायुमै निधन भएका नेपाली वाङमयका अग्रणी पुस्ताका प्रगतिवादी साहित्यकार प्रधान हृदयचन्द्र सिंह प्रधानको स्मृतिमा प्रेस चौतारी नेपालमार्फत प्रधानका परिवारले यो पुरस्कार स्थापना गरेका हुन् । यो