५ पुष २०८२, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
नमूना माझी बस्तीका घर प्रयोगविहीन

मेलम्ची । विसं २०७२ वैशाख १२ को भूकम्पपछि थाई नेपाली सङ्घले सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–१२ शिखरपुरमा बनाइदिएको नमूना माझीगाउँका ४६ घर प्रयोगविहीन बनेका छन् । भूकम्पलगत्तै रोटरी इन्टरनेशनलसमेतको सहयोगमा थाई नेपाली सङ्घले रु एक करोड सात लाख खर्चेर नमूना बस्ती बनाएको थियो । फराकिलो भए पनि एककोठे घर व्यावहारिक नभएपछि विकल्प

माझी बस्ती: जहाँ भोट माग्न मात्रै पुग्छन् उम्मेदवार

“हाम्रा लागि काम गर्लान् भनेर भोट दिएर जिताइयो तर फर्कि हेरेनन्, समस्या जस्ताकोतस्तै छन्”, उहाँले भन्नुभयो, “भोट माग्न आउने बेलामा