© 2023
काठमाडौं । मनकामना दर्शन गरेर फर्केको वागमती प्रदेश - ००६ ख ८४३० नम्वर को माइक्रो शहिद लखन गाउंपालिका -३ गोरखा मनकामना - मजुवा सडक को कन्टार मा दुर्घटनामा परेको छ । माइक्रो भीरबाट २ सय मिटर तल खसेको वडाध्यक्ष दीपक पाण्डेले जानकारी दिनु भयो । माइक्रोमा १४ जना यात्रु रहेको