३ श्रावण २०८३, आईतवार
,
Latest
राति १० बजेपछि नारायणगढ–मुग्लिन सडकमा सवारी आवागमन बन्द कोशी नदीमा पानीको बहाव बढ्दो क्रममा, ब्यारेजका ५२ ढोका खोल्ने तयारी सुदूरपश्चिममा ९३ प्रतिशतभन्दा बढी रोपाइँ मोटरेबल पुल बनेपछि प्रयोगविहीन ‘झोलुङ्गे पुल’ जलमग्न माइतीघर क्षेत्र- फोटो फिचर हेटौँडाबाट जाने सबै मार्गमा यातायात सेवा सञ्चालन चन्द्रागिरिबाट लागुऔषधसहित दुई जना नियन्त्रणमा समृद्ध नेपालको आधार गुणस्तरीय पूर्वाधार, इन्जिनियरको भूमिका निर्णायक : मन्त्री श्रेष्ठ एकताको घोषणा गर्दै गैरआवासीय नेपाली संघ समन्वय परिषद् अमेरिकाको १५औँ वार्षिक साधारण सभा सुरु दक्षता र रुचिका आधारमा सांसदहरूलाई भुमिका दिनुपर्छः महासचिव पोखरेल
तपाईं के खोज्दै हुनुहुन्छ ?
कठै महिला स्वास्थ्य…चुनावमा नसमेटिने ?

३५ वर्ष भएछ मैले डाक्टर भएर काम गरेको । पहिलोपल्ट प्रसूतिगृह थापाथलीमा मेडिकल अफिसर भएर काम गर्दा र विभिन्न स्वास्थ्य शिविरमा बिरामी जाँच्दा बिरामीलाई भिटामिन त दिनैपर्छ भन्ने लाग्थ्यो । गर्भवतीका स्वास्थ्य समस्याबारे कुरा गर्दा उनका सबै समस्या आधुनिक औषधिले ठीक पार्छजस्तो लाग्थ्यो । धेरै छोरी जन्माएपछि ‘छोरा’ जन्माउन अस्पताल