४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
मन्त्रीका छोराको कार ठक्करपछि युवक गम्भीर घाइते, काठमाडौं रेफर

जनकपुरधाम। महोत्तरीको जलेश्वर नगरपालिका–६ मा आइतबार साँझ भएको सवारी दुर्घटनामा एक स्कुटर चालक गम्भीर घाइते भएका छन्। कार मन्त्रीका छोराले चलाएको पुष्टि भएपनि उक्त कार अझै प्रहरी नियन्त्रणमा पुगेको छैन, जसले घटनाप्रति प्रश्न उठाएको छ। मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीका छोरा सुमित शर्माले चलाएको बा.१५च.५२३३