© 2023
काठमाडौँ । पुष्पकमल दाहाल प्रचण्डले मन्त्रिपरिषद विस्तार गर्नुभएको छ । प्रधानमन्त्री दाहालले मंगलबार गर्नुभएको मन्त्रिपरिषद विस्तारसँगै अब २३ सदस्यीय मन्त्रिमण्डल बनेको छ । दुईवटा मन्त्रालय भने प्रधानमन्त्री दाहालले आफैंसँग राख्नुभएको छ । अब मन्त्रिपरिषदमा नेकपा एमालेबाट ८ जना, नेकपा माओवादी केन्द्रबाट ६, राष्ट्रिय स्वतन्त्र पार्टीबाट ४ जना राप्रपाबाट ४ जना