© 2023
काठमाडौं । सरकारले नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्षमा महेश्वरभक्त श्रेष्ठलाई नियुक्त गरेको छ। उनलाई निगमको महाप्रबन्धकको जिम्मेवारीसमेत रहने गरी नियुक्त गरिएको हो। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले श्रेष्ठलाई नेपाल वायु सेवा निगमको कार्यकारी अध्यक्ष तथा महाप्रबन्धकको जिम्मेवारीसहित नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधिमन्त्री सस्मित पोखरेलले

बैठकले संसद् अधिवेशनदेखि अन्तर्राष्ट्रिय श्रम महासन्धि अनुमोदनसम्मका महत्वपूर्ण निर्णयहरू गरेको छ।

,२०८०/०८१ को लागि गहुँको न्युनतम समर्थन मूल्य प्रतिक्वीन्टल ३६ हजार ५० रुपैयाँ निर्धारण गर्ने ।

अहिले दिनहुँ एक, दुई प्रतिनिधिमण्डल विदेश पुगेको देखिन्छ । मन्त्रिपरिषदका हरेक निर्णयमा कुनै न कुनै मन्त्री, सांसद, प्रदेशका मन्त्री, पदाधिकारीको