२२ मंसिर २०८२, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?
रङरोगन र मङ्गलगानले सजिँदै मटिहानी

महोत्तरी । जिल्लाको धार्मिक नगरी मटिहानी यतिबेला रङगरोगन र मङ्गलगानले सजिएको छ । रामजानकी विवाह महोत्सव (विवाहपञ्चमी)का जन्तीलाई स्वागत गर्न मटिहानीका नागरिक तयारीमा जुटेका छन् । भोलि सोमबार जन्ती अयोध्याबाट जनकपुरधामको मटिहानी आएर रात्रि विश्राम गर्ने तालिका भएसँगै स्थानीय तयारीमा जुटेका हुन् । अहिले मटिहानी नगरका पुरातात्विक महत्वका मठ, देवालय,

डाले घाँसको बीउ पाएपछि मटिहानीका किसान दङ्ग

महोत्तरी । आफ्नै घरआँगनमा डाले घाँसको बीउ पाएपछि मटिहानीका पशुपालक किसान दङ्ग छन् । पशुबस्तुका लागि पोसिलो मानिने मेनदोला, भटमासे

सांस्कृतिक नगरी मटिहानीको स्वरुप फेरिँदै

मटिहानी । चाडबाड नजिकिँदै गर्दा महोत्तरीको धार्मिक र सांस्कृतिक नगरका रुपमा परिचित मटिहानी नयाँ संरचनाको विकासले स्वरुप फेर्दैछ । रामायणकालीन